ममता महिला वचत तथा ऋण सहकारी संस्था लि को १३ औँ साधारण सभा आज सम्पन्ना

 शुद्धदोधन गाउपालीका २ मा रहेको ममता महिला वचत तथा ऋण सहकारी संस्था लि को १३ औँ साधारण सभा आज सम्पन्ना भएको छ । कार्यक्रममा वोल्ने सहभागीहरुलाइ  आर्थीक रुपमा शसक्त वनाउनुमा सहकारीले महत्वपुर्ण भुमिका खेलेको वताएका छन् । महिलाहरु आर्थीक रुपमा वलीयो भए मात्रै महिला शासक्तिकरण हुने वताए । कार्यक्रममा खडवा सहकारी सञ्जालका अध्यक्ष उमाकान्ता चापागाइ , समाजसेवी भगवती प्रसाद चौधरी , स्काइ क्लका अध्यक्ष सरोज खनाल ,  शुद्धदोधन गाउपालीका वडा नम्वर १ का वडा अध्यक्ष उदयराज गडेरीया , जनप्रतीनीधी कमल खडका लगाएतले वोल्नुभएको थियो । संस्थाका अध्यक्ष योगमाया खडकाको अध्यक्षता , शुद्धदोधन गाउपालीका २ का अध्यक्ष विष्णु वस्यालको प्रमुख आतिथ्यता , व्यवस्थापक करुण जोशाीको सञ्चालनमा कार्यक्रम भएको थियो । महिलाहरुको आर्थिक विकासका लागी सञ्चालन भएको सहकारी संस्थामा ९ सय महिला सदस्य रहेका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष योगमाया खडका ले वार्षीक प्रतीवेदन प्रस्तुत गर्नुभएको थीयो।  

 

प्रतिकृया दिनुहोस

दाङमा आगलागीमा परी एकै घरका तीनको मृत्यु

२८ मङ्सिर,लमही । दाङमा आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज

बुटवलमा पहिलो पटक मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुँदै

बुटवलमा पहिलो पटक प्रदेश स्तरीय मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल व्याडमिन्टन क्लवको आयोजनामा आगामी पुसको १ गतेदेखि तीन

नेपालीकांग्रेस महासमिति भेलाआजदेखि काठमाडौंमा सुरु हुने ।।

नेपालीकांग्रेस महासमिति भेलाआजदेखि काठमाडौंमा सुरु हुने भएको छ । प्रक्रियागतहिसाबले आज सुरु भएपनिउद्घाटन भने भोलिहुनेछ । महासमिति बैठकमा