नेपालीकांग्रेस महासमिति भेलाआजदेखि काठमाडौंमा सुरु हुने ।।


नेपालीकांग्रेस महासमिति भेलाआजदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

प्रक्रियागतहिसाबले आज सुरु भएपनिउद्घाटन भने भोलिहुनेछ ।

महासमिति बैठकमा सहभागीले आज पार्टी मुख्यालय सानेपामा २ देखि ५ बजेसम्म रजिस्ट्रेसन गराउनुपर्नेछ। सवादुई घण्टाको उद्घाटनसत्रपछि भोलिदिउँसो बन्दसत्र सुरु हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

उहाँकाअनुसार भेलामा विभिन्नपाँच प्रतिवेदन पेशहुनेछ।विधानमा भने सहमति जुटिसकेको छैन ।

उपसभापतिविमलेन्द्र निधिले राजनीतिकप्रतिवेदन, महामन्त्रीशशांककोइरालाले संगठनसम्बन्धी, अर्का महामन्त्रीतथाविधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले पार्टीको नयाँविधान मस्यौदा प्रतिवेदन, सहमहामन्त्रीप्रकाशशरण महतले पार्टीको आर्थिक नीति र कोषाध्यक्ष सीतादेवीयादवले कोष तथा लेखासम्बन्धीप्रतिवेदन प्रस्तुतगर्ने कार्यक्रम रहेको छ ।

प्रतिवेदन भेलामा सहभागी सदस्यको प्रदेशस्तरीय समूहबनाएर छलफल गराइने छ।

प्रदेशस्तरीय समूहमा सहभागीको समितिबनेपछि पुस १ देखिप्रतिवेदनमाथि छलफल हुनेछ।

विधान मस्यौदा पेश भएपछि मंसिर १३ देखि छलफल थालेको केन्द्रीय समिति बैठकआजदिउँसो २ बजे बोलाइएको छ ।

महासमिति भेलामा १६ सय प्रतिनिधि सहभागीहुँदैछन् । 

 

प्रतिकृया दिनुहोस

नेपाली काँग्रेसको खवरदारी सभा ‘स्थायी राजधानी बुटवल नतोके सरकारलाई अभिसाफ’

  बुटवल, ३ माघ । प्रदेश पाँचको स्थायी राजधानी बुटवलमा तोक्न नेपाली काँग्रेसका ६ जिल्लाका नेताहरुले जोड दिएका छन् । नेपाली काँग्रेस रुपन्देहीले

थारु वगिया रुपन्देहीले माघी महोत्सवको आयोजना गर्ने

किस्मत चौधरी  माघ ३  थारु वगिया रुपन्देहीले यही माघ ५ गते तिलोतमा नगरपालीका मणिग्रामको शान्ती नमुना उच्च मावीमा माघी महोत्सवको आयोजना गर्ने भएको

बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक नारायणप्रसाद पन्थलाई विद्यावारिधिको उपाधि

बुटवल । बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा अभ्यास शिक्षण विभागका प्रमुख नारायणप्रसाद पन्थले विद्या वारिधि उपाधि प्राप्त गर्नु भएको छ