मगर समुदायको भाषा संस्कृतीले राष्ट्रिय मान्यता नपाएको गुनासाो

किस्मत चौधरी 

पौष ७ 

मगर समुदायको भाषा संस्कृतीले राष्ट्रिय मान्यता नपाएको  एक कार्यक्रममा वोल्ने सहभागीहरुले वताएका छन् । वाजेवजै पितृपुजा कार्यक्रममा वोल्ने सहभागीहरुले यस्तो वताएका हुन । नेपालमगर संघ वुटवल उपामहानगर समितिले आज वुटवल हिलपार्कमा आयोजना गरेको कार्यक्रममा वोल्दै केन्द्रीय कोषाध्यक्ष कमला थापाले पहिचानको अधारमा राज्य निर्माण गर्नुको विकल्प नभएको वताउनुभयो । सरकारले ृ मगर जातीको भाषालाइ पनि राष्ट्यि भाषाको रुपमा मान्यता दिनुपर्ने वताउनुभयो । साथै अव मगर समुदाय आपःनो जातीय पहिचानको लागी एकजुट हुने वताउनु भयो । कार्यक्रममा वोल्दै जील्ला अध्यक्ष गीता सारुले सरकारले आदीवासी जनजातीको पर्वहरुमा विदा कटौतीगरेर हाम्रो पहिचान समाप्ता पार्न खोजेको आरोप लगाउनु भयो । कार्यक्रममा जनमुक्ति पार्टी ५ नम्वर प्रदेशका अध्यक्ष धनि आले मगर , नेपाली कांग्रेस नगर सचिव ज्योती भण्डारी , जील्ला अध्यक्ष गीता सारु लागाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपालमगर संघ वुटवल उपामहानगर समितिका कार्यवाहक  अध्यक्ष वसन्ती साठीघरे मगरको अध्यक्षता , कोषाध्यक्ष लुमवहादुर थापामगरको स्वागत , केन्द्रिय कोषाध्यक्ष कमला थापामगर को प्रमुख आथित्यता र सचिव र्थकवहादुर वाराघरेको सञ्चालनमा कार्यक्रम सम्पन्ना भएको थियो । 

प्रतिकृया दिनुहोस

नेपाली काँग्रेसको खवरदारी सभा ‘स्थायी राजधानी बुटवल नतोके सरकारलाई अभिसाफ’

  बुटवल, ३ माघ । प्रदेश पाँचको स्थायी राजधानी बुटवलमा तोक्न नेपाली काँग्रेसका ६ जिल्लाका नेताहरुले जोड दिएका छन् । नेपाली काँग्रेस रुपन्देहीले

थारु वगिया रुपन्देहीले माघी महोत्सवको आयोजना गर्ने

किस्मत चौधरी  माघ ३  थारु वगिया रुपन्देहीले यही माघ ५ गते तिलोतमा नगरपालीका मणिग्रामको शान्ती नमुना उच्च मावीमा माघी महोत्सवको आयोजना गर्ने भएको

बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक नारायणप्रसाद पन्थलाई विद्यावारिधिको उपाधि

बुटवल । बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा अभ्यास शिक्षण विभागका प्रमुख नारायणप्रसाद पन्थले विद्या वारिधि उपाधि प्राप्त गर्नु भएको छ