शुद्धोधनमा नि शुल्क स्वास्थ्य सिविर सम्पन्ना

किस्मत चौधरी ,
           श्ुाद्धोधन गाँउपालीका २ मा आज नि शुल्क स्वास्थ्य सिविर सम्पन्ना भएको छ । युनाइटेड स्काइ क्लव शुद्धोधन दुइ को आयोजना नमुना एकिकृत विकास परिषद को समन्वय र वल्र्डभिजन नेपालको सहयोगमा सिविर भएको हो । सिविरमा महिलाहरुको पाठेघर क्यान्सर जाँच  सम्वन्धी स्वास्थ्य परिक्षण गरीएको थियो । स्वास्थ्य परिक्षण परिवार नियोजन संघ वुटवलको टोलीले गरेको थियो ।  
            ग्रामीण क्षेत्रमा अझैपनि महिलाहरु पठेघर सम्वन्धी परिक्षण गर्न र समस्या वताउन नसक्ने कारणले यो स्वास्थ्य सिविरको आयोजना गरेको क्लवका अध्यक्ष सरोज खनालले वताउनु भयो । शुद्धोधन गाउपालीका २ का वडा अध्यक्ष विष्णु प्रसाद वस्यालले युवाहरुले गरेको कार्यको प्रसंसा गर्नु भयो । कार्यक्रममा वोल्दै उहाँले सवै महिला दिदिवहिनीहरुलाइ आपःनो स्वास्थ्य परिक्षण सधै नै गराउनु पर्ने वताउनु भयो । 


                    क्लवका अध्यक्ष सरोज खनालको अध्यक्षता , वाड नम्वर २ का वाड अध्यक्ष विष्णु प्रसाद वस्यालको प्रमुख आतिथ्यता ,उपाध्यक्ष कल्पना सुनारको स्वागत र सचिव प्रमिला रायमाझिको सञ्चालनमा कार्यक्रम सम्पन्ना भएको थियो । सिविरमा ४५ जना महिलाले पाठेघर सम्वन्धि स्वास्थ्य परिक्षण गराएका थिए । 

 

प्रतिकृया दिनुहोस

नेपाली काँग्रेसको खवरदारी सभा ‘स्थायी राजधानी बुटवल नतोके सरकारलाई अभिसाफ’

  बुटवल, ३ माघ । प्रदेश पाँचको स्थायी राजधानी बुटवलमा तोक्न नेपाली काँग्रेसका ६ जिल्लाका नेताहरुले जोड दिएका छन् । नेपाली काँग्रेस रुपन्देहीले

थारु वगिया रुपन्देहीले माघी महोत्सवको आयोजना गर्ने

किस्मत चौधरी  माघ ३  थारु वगिया रुपन्देहीले यही माघ ५ गते तिलोतमा नगरपालीका मणिग्रामको शान्ती नमुना उच्च मावीमा माघी महोत्सवको आयोजना गर्ने भएको

बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक नारायणप्रसाद पन्थलाई विद्यावारिधिको उपाधि

बुटवल । बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा अभ्यास शिक्षण विभागका प्रमुख नारायणप्रसाद पन्थले विद्या वारिधि उपाधि प्राप्त गर्नु भएको छ