लक्ष्मी टोल बिकाश  सस्था क को अध्यक्षमा गंगा पन्थी  निर्वाचित


लक्ष्मी टोल बिकाश  सस्था क बुटवल ४ लक्ष्मीनगरको छैटौ साधारण सभा तथा पाँचौ अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले गंगा पन्थीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा माया क्षेत्री, सचिवमा यम कुमारी बुढा खनाल , सह सचिवमा देबी ज्ञवाली, कोषाध्यक्ष्मा  सुरक्षा पुन रहनु भएको छ भने सदस्यहरुमा लक्ष्मी बलाल, मिनु शाक्य, कृण्णा थापा, रहनुभएको छ । 

 

यस अघि कार्यक्रममा सस्थाले आर्थिक अवस्था र शारीरिक असक्षमता भएका ब्यतmीहरु धनिसरा थापा, दया भुजेल, धनबहादुर थापालाई लत्ताकपडा र खाध्यान्न बितरण गरेको छ । कार्यक्रममा संस्थामा योगदान पुर्याइको कदर गर्दै सल्लाहकारहरु र्शिर्मला मास्के,राधिका न्यौपाने, र कार्य समिति सदस्य यमकुमारी बुढा खनाललाई सम्मान गरिएको सस्थाले जनाएको छ । 

उदघाटन कार्यक्रममा सस्ंथाका अध्यक्ष कबिता ढकालले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । 

बुटवल उपमहानरपालिका बडा नं ४ का सचिव उषा ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लक्ष्मीनगर बिकाश केन्द्रका अध्यक्ष परमानन्द भट्टराई, लक्ष्मी मा।बी का प्रधानाध्याापक  लक्ष्मी गुरुङ्ग, आदशै महिला धार्मीक समुहका अध्यक्ष अम्बिका पौडेल क्षेत्री, लक्ष्मीनगर टोल बिकाश  सस्था ग का अध्यक्ष राधिका शाही, रेडियो मुतmीका स्टेशन म्यानेजर कल्पना तिवारी , लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रम गंगा पन्थीको स्वागत र माया क्षेत्रीको संञ्चालनमा सम्पन्न भएको थियो । 

 

प्रतिकृया दिनुहोस

नेपाली काँग्रेसको खवरदारी सभा ‘स्थायी राजधानी बुटवल नतोके सरकारलाई अभिसाफ’

  बुटवल, ३ माघ । प्रदेश पाँचको स्थायी राजधानी बुटवलमा तोक्न नेपाली काँग्रेसका ६ जिल्लाका नेताहरुले जोड दिएका छन् । नेपाली काँग्रेस रुपन्देहीले

थारु वगिया रुपन्देहीले माघी महोत्सवको आयोजना गर्ने

किस्मत चौधरी  माघ ३  थारु वगिया रुपन्देहीले यही माघ ५ गते तिलोतमा नगरपालीका मणिग्रामको शान्ती नमुना उच्च मावीमा माघी महोत्सवको आयोजना गर्ने भएको

बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक नारायणप्रसाद पन्थलाई विद्यावारिधिको उपाधि

बुटवल । बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा अभ्यास शिक्षण विभागका प्रमुख नारायणप्रसाद पन्थले विद्या वारिधि उपाधि प्राप्त गर्नु भएको छ