ताजा खबर

अखिल कप क्रिकेट प्रतियोगिता निरन्तर चलिरहेको छ । 

अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पस विद्यार्थी सहिद प्रचण्ड थैव र देविलाल पौडेलको स्मृतिमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गतको अखिल कप क्रिकेट प्रतियोगिता निरन्तर चलिरहेको छ । 

अखिल कप क्रिकेटको आइतवार भएको दोस्रो दिनको पहिलो खेल बिएस्सी तेस्रो वर्ष सुपर किङ र बिबिएस समुहबिच भएको प्रतिस्पर्धामा बिएस्सी तेस्रो वर्ष सुपर किङ ६५ रनले बिजयी भएको हो । टस जितेर ब्याटिङ्ग रोजेको बिएस्सी तेस्रो वर्ष सुपर किङले १२ ओभरको समाप्तिमा ६ विकेटको क्षेतिसँगै १२४ रनको लक्ष दिएको थियो । 

आइतवार नै भएको दोस्रो खेलमा बिएस्सी स्टार्ट र बिएस्सी दोस्रो वर्षको समुहबिच भएको प्रतिस्पर्धामा बिएस्सी स्टार्ट समुहले बिएस्सी दोस्रो वर्षको समुहलाई ५६ रनले पछि पार्दै जित हासिल गरेको हो । बिएस्सी स्टार्टले १२ ओभरको समाप्तिसँगै ५ विकेटको क्षेतिमा १४६ रनको लक्ष दिएको खेल संयोजक सन्तोष अर्यालले जानकारी दिएका थिए । 

प्रतिकृया दिनुहोस

क्रिकेटर सन्दिप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी बने

क्रिकेटर सन्दिप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी बनेका छन् । पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै लामिछानले अवार्ड जितेका

सडक बालबालिकाहरुको विश्वकप फुटबल खेल्ने नेपाली टोलीको बिदाई

  वैशाख २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले मस्कोमा आयोजना हुने सडक बालबालिकाहरुको विश्वकप स्ट्रिट चाइल्ड वल्र्डकप फुटबल ‘द फ्यूचर डिपेन्ड्स

आइपीएलमा दिल्ली र राजस्थाबीच प्रतिस्पर्धा हुने

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्र्तगत आज पनि एक मात्र खेल हुने भएको छ । दिल्लीको फिरोज साह कोटला मैदानमा हुने आजको खेलमा दिल्ली डेयर डेविल्स र