ताजा खबर

स्वेच्छिक मृत्युका लागि देश छाडे १०४ बर्षका वैज्ञानिकले ।।

विदेशका खबर

अष्ट्रेलियामा १०४ वर्षीय वैज्ञानिकले मृत्युका लागि अनौठो अभ्यास गरेका छन् । वैज्ञानिक डेविड गुडअलले स्वेच्छिक मृत्युका लागि आफ्नो देश नै छाड्नु भएको छ । बोटनी र इकोलोजीका प्रख्यात वैज्ञानिक उनी आफ्नो जीवनमो सम्मानजनक अन्त्य चाहानु भएको छ । यसले विश्वभरी बहस सुरु भएको वीवीसीले जनाएको छ ।  लन्डनमा जन्मिएर अस्ट्रेलियाको पर्थमा बस्दै आएका उनमा कुनै ठूलो रोग छैन । यो उमेरसम्म बाँच्दा आफ्नो स्वतन्त्रता खोसिएको उहाँकोे भनाइ छ । लामो समयसम्म चलेको विवादपछि गत वर्ष अस्ट्रेलियाको एक राज्यमा ‘असिस्टेड डाइङ्ग’लाई कानूनी मान्यता दिइएको थियो । तर कुनै गम्भीर रोग लागेको व्यक्तिका लागिमात्र त्यो सुविधा दिइने प्रावधान छ । ती वैज्ञानिकमा कुनै गम्भीर रोग नभएका कारण स्वेच्छिक मृत्युका लागि देश छाड्नु परेको हो ।

 

प्रतिकृया दिनुहोस

फ्रान्स २० वर्ष पछि दोस्रो पटक विश्वकप विजेता बन्न सफल ।। 

विश्वकप फुटबलको २१ औं संस्करणको उपाधि फ्रान्सले हात पारेको छ । गयराति भएको विश्वकप उपाधि भिडन्तमा क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै

विश्वकप फुटबलमा आजप्रि क्वाटरफाइनलको दुई खेल हुँदै ।।

रुसमाजारी विश्वकप फुटबलमा आजप्रि क्वाटरफाइनलको दुई खेल हुँदैछ । विश्वकपअन्तर्गत आज नकआउट चरणको पाँचौ र छैटौं खेल हुन् लागेको हो । आजहुने पहिलो

फिफा विश्वकप फुटबल आजबाट रुसमा शुरु हुँदै ।।

फिफा विश्वकप फुटबल आजबाट रुसमा शुरु हुँदैछ । २१ औं संस्करणको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।फिफाले सहभागी ३२ राष्ट्रलाई आठ समूहमा