ताजा खबर

आजबाट मुलुक लोडसेडिङमुक्त ।।

विद्युत् प्राधिकरणले आजबाट मुलुक लोडसेडिङमुक्त भएको जनाएको छ । मुलुकका कुनै पनि भाग वा क्षेत्रमा आजबाट लोडसेडिङ नहुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा दैनिक तीन घण्टाका दरले गरिँदै आएको विद्युत् आपूर्ति कटौति आजबाट अन्त्य गरिने सीआईएनसँग बताउनुभयो । देशभर केन्द्रीय प्रसारण लाइन र वैकल्पिक ऊर्जा गरी ६० प्रतिशत जनसङ्ख्यालाई बिजुली पुगे पनि ४० प्रतिशत जनसङ्ख्या स्थायी लोडसेडिङमा थिए । प्राधिकरणले दुई वर्षअघि काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो । लोडसेडिङमुक्त तुल्याउन सकिनुका कारणमा खोलामा पानीको बहाव बृद्धि भएकाले नदी प्रवाही विद्युत् गृहबाट उत्पादन बढोत्तरी भएको, अर्धजलाशयुक्त विद्युत्गृहको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात भएको प्राधिकरणले उल्लेख गरेको   छ । औद्योगिक ग्राहकको माग तीन सय मेगावाटको हाराहारीमा रहेको जनाइएको  ।

प्रतिकृया दिनुहोस

सिद्धार्थ उधोग बाणिज्य संघले भैरहवामा मंसिर २० गते देखि लुम्बिनी राष्ट्रिय महोत्सव गर्ने ।

भैरहवा असोज २५,  सिद्धार्थ उधोग बाणिज्य संघले भैरहवाले मंसिर २० गते देखि लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ आयोजना गर्ने भएको छ । सिदार्थनगर उधोग

लुम्बिनी मल्टीप्रपोज एग्रिकल्चर बुटवलमा

                              प्रदेश नम्बर ५ की भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अवको ५ बर्षमा उत्पादनलाई दोब्बर बढाउने

सियारी गांउपालीका वडानं ७ अमवामा निशुल्क आंखा शिबिर सम्पन्न

भैरहवा असोज २५, बिश्व दृष्टी दिवसका अवसरमा लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान श्री रण अम्बिका आंखा अस्पताल रुपन्देहीले सियारी गांउपालीका वडानं ७