ताजा खबर

पार्टी एकता घोषणा गर्न एमाले र माओवादी सहमत

 

२ जेठ, काठमाडौं ।
 नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । सम्भवत जेठ ६ गते एकता घोषणा हुनेछ ।

७ गते नीति तथा कार्यक्रम आउने भएकाले त्यसअघि नै एकता हुने एमाले उपमहासचिव विष्णु पौडेलले अनलाइनखबरलाई बताए ।

बुधबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका विषयमा छलफल भएको थियो । पार्टी एकताबारे छलफल गर्न भोलि दुई पार्टीको एकता संयोजन समितिको बैठक बोलाइएको छ ।

एमालेले भोलि नै एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । माओवादी केन्द पनि एकताका विषयमा आन्तरिक छलफलमा जुटेको छ ।

अनलाइनखबर

प्रतिकृया दिनुहोस

जीपि कोईराला स्मृती पत्रकारिता पुरस्कार पाण्डेलाई

बुटवल, १ असोज । नेपाल प्रेस युनियन रुपन्देहीको भोली बुधबार आठौं अधिवेशन तथा साधारण सभा हुँदैछ । अधिवेशनको अवसरमा युनियन रुपन्देहीले स्थापना गरेको

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने

दशैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर जाने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । आइतबार सरकारसँग भएको वार्तापछि

आज विश्वकर्मा पूजा ।।

आज असोज १ गते अर्थात् विश्वकर्मा पूजा, कालीगढले भगवान विश्वकर्माको पूजा आरधना गरी मनाइदैछ । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरूले