नेपाली आरोही कामी रिता शेर्पाले कीर्तिमानी २२ औं पटक सगरमाथा आरोहण

२ जेठ, काठमाडौं ।

नेपाली आरोही कामी रिता शेर्पाले कीर्तिमानी २२ औं पटक सगरमाथा आरोहण गरेका छन् ।

कामीसहित १४ जनाको टोलीले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेको हो । जसमा ७ जना विदेशी र ७ जना नेपाली आरोही रहेका सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।

यसअघि २१ पटक सगरमाथा चढेर आप्पा शेर्पाले विश्व कीर्तिमान आफ्नो नाममा राखेका थिए । तर बुधबारदेखि कामीले उक्त कीर्तिमान भंग गरेका हुन् ।

सोलुखुम्बीको थाने घर भएका ४८ वर्षका कामीले गत वर्ष २१ औं पटक सगरमाथा आरोहण गरी  आप्पा शेर्पासँग कीर्तिमान बराबरी गरेका थिए ।

onlinekhaber

 

प्रतिकृया दिनुहोस

सशर्त अनुदान सोझै खर्च गर्न सम्बन्धित मन्त्रालयलाई अख्तियारी

बुटवल, ३० कात्तिक ।  वित्तीय हस्तान्तरण अन्तरगत प्रदेश सरकारलाई थप भई आएको रकम सोझै खर्च गर्न मन्त्रालयहरुलाई अख्तियारी दिने निर्णय भएको छ ।

बरामद गरिएको लागु औषध नष्ट

  प्रहरीले बरामद गरेको ठूलो परिमाण लागु औषध शुक्रबार ईलाका प्रहरी कार्यालय बुटवलको परिषरमा नष्ट गरिएको छ । प्रहरीले बिभिन्न मितिमा बिभिन्न

कर दिवसमा सप्ताहव्यापी कार्यक्रम गरिदै

  भैरहवा,कार्तिक २९ आन्तरिक राजश्व कार्यालय भैरहवाले ‘‘करःसमृद्ध नेपाल,सुखी नेपालीको भर’’ भन्ने नाराका साथ सातौं राष्ट्रिय कर दिवस २०७५ को