क्रिकेटर सन्दिप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी बने

क्रिकेटर सन्दिप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी बनेका छन् । पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै लामिछानले अवार्ड जितेका हुन् ।

उनीसँगै क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका थिए ।

सन्दिप अहिले आईपीएल खेल्न दिल्लीमा छन् ।

online khaber

प्रतिकृया दिनुहोस

बुटवलमा पहिलो पटक मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुँदै

बुटवलमा पहिलो पटक प्रदेश स्तरीय मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल व्याडमिन्टन क्लवको आयोजनामा आगामी पुसको १ गतेदेखि तीन

सन्दीप लामिछाने कलेज भर्ना, क्रिकेटसँगै पढाई पनि अघि बढाउने दावी

          १८ मंसिर, काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् । उनले

उपाधिका लागि ब्रेभ गोर्खा र गुल्मी भिड्दै

                             सैनामैना महोत्सवमा चलिरहेको भलिबल प्रतियोगिताको उपाधिका लागि बिहिवार ब्रेभ गोर्खा बुटवल र गुल्मी भलिवल संघ