ताजा खबर

बुटवल पाल्पा सडक खण्ड आज पुन अवरुद्ध

२०७५ जेठ २५ शुक्रबार 

सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड आज पुन अवरुद्ध भएको छ । गएरातिदेखि परेको बर्षले रुपन्देही र पाल्पाको सीमा क्षेत्र सिद्धवावा मन्दिर नजिकै ढुगां सहितको पहिरो खसेर र मदनपोखरा नजिकै भालेवासमा लेदो माटो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
सिद्धबाबामा आहिले ५ बजे र भालेबासमा ४ बजे पहिरो खसेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछी बुटवलबाट उत्तरतर्फ पाल्पा, स्याग्जा, पोखरा, गुल्मि अर्धाखाची लगायका स्थानमा जाने र आउने गाडी बिच बाटोमा रोकिएका छन ।
पटक पटक पहिरो जाने र सडक अवरुद्ध हुने क्रम बढे पछि अस्ति मात्रै भोतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रि रघुबिर महासेठले पहिरो गईरहने क्षेत्रको स्थलगत निरीक्षण गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

डा। उपेन्द्र देवकोटाको निधन

भर्खरै वरिष्ठ न्युरोसर्जन डा। उपेन्द्र देवकोटाको निधन स्वर्गबासि मृत आत्माले चिर शान्ति पावस र वहाँको शोक संतप्त परिवार जनमा धैर्यधारणको शक्ति

घट्यो पेट्रोल(डिजेलको मूल्य, कतिमा झर्‍यो

  आइतबार मध्यरातदेखि लागू हुनेगरी नेपाल आयल निगमले प्रतिलिटर पेट्रोलमा ३ र डिजेल तथा मट्टितेलमा २र२  रुपैयाँले मूल्य घटाएको हो।  नयाँ

घट्यो पेट्रोल-डिजेलको मूल्य, कतिमा झर्‍यो ?

आज राति १२ बजे पछि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलमा रू ३ र डिजेलर मटितेलमा २र२ रुपैयाँ घटाएको छ । अब प्रतिलिटर पेट्रोलको मूल्य रू ११०, डिजेल र