ताजा खबर

नेपालगञ्जगोल्डकप फुटबलको उपाधि रुपन्देही ११ लाई ।।


नेपालगञ्जगोल्ड कप फुटबलको उपाधि रुपन्देही ११ ले हातपारेको छ । बाँके जिल्लाको खजुरामाहिजो भएको अन्तिम खेलमाकाठमाडौँको संकटा क्लबलाई एक गोलले पाखालगाउँदै बुटवलको लाली रुपन्देही–११ ले दोस्रो पटक उपाधिहातपारेको हो । दोस्रो हाफमालाली रुपन्देहीकातर्फबाट जोन ग्रोरीले गरेको एकमात्रगोल नै जितकालागि निर्णायक सावितभयो । उपाधिविजेतालाली रुपन्देहीले कपसहितनगदपाँचलाखहातपारेको छ भने उपविजेता संकटाले नगददुई लाख ५१ हजारमाचित्तबुझाएको छ 

प्रतिकृया दिनुहोस

जिसिए कपको तयारी पुरा

शनिबारदेखि शुरु हुने दोस्रो जिसिए कप टि–टवान्टी नकआउट टेनिस क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । गोलपार्क क्रिकेट क्लबको आयोजनामा हुने

जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने

  गोलपार्क क्रिकेट क्लबले दोस्रो संस्करणको जिल्लास्तरीय नकआउट टि–२० टेनिस क्रिकेट प्रतियोगिता गर्ने भएको छ । गोलपार्क परिसरमा शुक्रबार टिमको

१८औं लिस्नु कप फुटबल ः

 नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल रुपन्देही कोटिहवामा जारी १८ औं लिस्नुकप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ