ताजा खबर

विश्वकप फुटबलमा आजप्रि क्वाटरफाइनलको दुई खेल हुँदै ।।

रुसमाजारी विश्वकप फुटबलमा आजप्रि क्वाटरफाइनलको दुई खेल हुँदैछ । विश्वकपअन्तर्गत आज नकआउट चरणको पाँचौ र छैटौं खेल हुन् लागेको हो । आजहुने पहिलो खेलमाब्राजिल र मेक्सिकोले प्रतिस्पर्धा गर्दैछ । यीदुई टोलीबीचको खेल नेपाली समय अनुसार राति७ः४५ मा सुरु हुनेछ । समारा स्टेडियममा हुने खेलमादुवै टोलीजितनिकाल्दै क्वाटरफाइनलमापुग्न चाहन्छ । ब्राजिल समूह ’ई’ को बिजेताबन्दै नकआउट चरणमा पुगेको हो भने मेक्सिको समूह’एफ’को उपविजेताबन्दै प्रि क्वाटरफाइनलमापुगेको हो । विश्वकपअन्तर्गत आजहुने दोस्रो खेलमा युरोपियन राष्ट्र बेल्जियम र एसियन राष्ट्र जापानले प्रतिस्पर्धा गर्दैछ । बेल्जियम र जापानबीचको खेल नेपाली समय अनुसार राति ११ः४५ मा सुरु हुनेछ । रोस्तोभ एरिनामाहुने खेलमादुवै टोलीको लक्ष्य क्वाटरफाइनलमापुग्नु रहने छ । बेल्जियम समूह’जी’को बिजेताबन्दै नकआउट चरणमा पुगेको हो भने जापानले समूह’एच’को उपविजेताबन्दै नकआउट चरणमा स्थानपक्का गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

जिसिए कपको तयारी पुरा

शनिबारदेखि शुरु हुने दोस्रो जिसिए कप टि–टवान्टी नकआउट टेनिस क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । गोलपार्क क्रिकेट क्लबको आयोजनामा हुने

जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने

  गोलपार्क क्रिकेट क्लबले दोस्रो संस्करणको जिल्लास्तरीय नकआउट टि–२० टेनिस क्रिकेट प्रतियोगिता गर्ने भएको छ । गोलपार्क परिसरमा शुक्रबार टिमको

१८औं लिस्नु कप फुटबल ः

 नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल रुपन्देही कोटिहवामा जारी १८ औं लिस्नुकप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ