विश्वकप फुटबलको सेमिफाइनल समिकरण पुरा ।।

रुसमाजारी विश्वकप फुटबलको सेमिफाईनल समिकरण पुरा भएको छ । गय रातिआयोजक रुस र क्रोएसियाको खेल सकिएसंगै सेमिफाईनलमापुग्ने अन्तिम ४ टोलीको टुङ्गो लागेको हो । यसपटकको विश्वकपमाफ्रान्स, बेल्जियम, इङ्ल्याण्ड र क्रोएसियाले अन्तिम ४ मा स्थानपक्का गरेकाहुन् । रुसी विश्वकपको सेमिफाईनलमा पुगेकाचार वटै टोली युरोपियनदेश हुन् । फाईनल प्रवेशका लागिअब फ्रान्सले बेल्जियम र इङ्ल्याण्डले क्रोएसियासंग प्रतिस्पर्धा गर्नेछ ।अबफ्रान्स र बेल्जियमबीचको पहिलो सेमिफाइनल खेल पर्सी मंगलबार हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ११ः४५ मा खेल सेन्ट पिटर्सवर्ग स्टेडियममा हुनेछ । यस्तै इङ्ल्याण्डले क्रोएसियासंग फाइनलमा पुग्नकालागि प्रतिस्पर्धा गर्नेछ । क्रोएसिया र इङ्ल्याण्डबीचको दोस्रो सेमिफाईनल खेल बुधबार ११ः ४५ मालुजिनिकी रंगशालामाहुनेछ ।

प्रतिकृया दिनुहोस

लुम्बिनी बोर्डिङमा खेल महोत्सव सम्पन्न 

  फागुन , ३  बुटवल ३ सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको खेल महोत्सव २०७५ सम्पन्न भएको छ । विद्यालयले २५ बर्ष पार गरेको रजत महोत्सवका अवसरमा

अनटिएफ अवार्डको तयारी पुरा

बुटवल, १ फागुन     युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन (अनटिएफ)ले अनटिएफ अवार्ड वितरण कार्यक्रमको तयारी पुरा भएको छ ।   अवार्ड

एन प्याब्सनको  खेल सप्ताहमा जुनियर र सिनियरका खेल सम्पन्न

  बुटवल, ११ माघ । नेशनल प्याब्सन रुपन्देहीको आठौँ खेल सप्ताह अन्तरगत जुनियर तथा सिनियर तर्फका विभिन्न खेलहरु सम्पन्न भएका छन् । सप्ताह अन्तरगत