सिद्धार्थनगर क्ष्ोत्रभित्रव्यवस्थितबसहरु सञ्चालनगर्ने

भैरहवा  साउन २१,

सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्रव्यवस्थितबसहरु सञ्चालनगर्ने र व्यवस्थापनगर्नका लागिसिद्धार्थनगर नगरपालिकाले बिशेष पहलथालेको छ । नगरपालिकाको पहलमा शुरु भएको अभियानमानगर प्रमुख हरि प्रसाद अधिकारीको अध्यक्षता बसेको बैठकले बेलहियाबाट सञ्चालनहुने बसहरु गुच्छा प्रणालीबाट प्रत्येक ३।३ मिनेटमा सञ्चालनगर्ने , लामो दुरीको गाडी २ घण्टा पहिलामात्र बेलहिलाजाने , लामोदुरीका गाडीहरु बसपार्कमापसी बेलहियागएर पुनबसपार्कमाल्याएर पार्किङ्ग गर्ने, आलो पालो सिस्टममा १५ ।१५ मिनेटमा मात्र देवकोटा चोकबाट परासीतर्फका बसहरु छुट्ने व्यवस्थामिलाउने, लुम्बिनी सडकमा कुनै पनि बसहरु पार्किङ्ग गर्न नपाउने र बसपार्कबाट मात्रलुम्बिनी क्षेत्रकाबसहरु १५।१५ मिनेटमा छोडने, अव्यवस्थित ट्याक्सीपाकिङ्गलाई व्यवस्थितगर्नका बेलहिया स्थित ममतालजको अगाडी पार्किङ्ग गर्ने निर्णय गरेको छ सिद्धार्थनगर क्षेत्रमाअव्यवस्थितपार्किङ्ग भएकाबसहरु तथा सवारी साधनहरुलाई प्रभावकारी ढंगबाट व्यस्थापनगर्नमापश्चिमाञ्चल बस व्यवसाय समिति, सिद्धार्थ यातायात वस व्यवसायी समिति, सिद्धार्थ यातायातप्रा.ली. लगायतजिल्लाप्रहरी कार्यालय तथाजिल्ला ट्राफिक प्रहरी कार्यालय लगायतविभिन्नमहानुभावहरुको उपस्थितीमाउक्त निर्णयहरु भएको नगर प्रमुख हरि प्रसादअधिकारीले जानकारी दिनु भयो । उल्लेखित निर्णय कार्यान्वयनमा सम्बद्ध सवै निकायले प्रतिबद्धता जनाएकाथिए । अन्र्तराष्ट्रिय नाकाबाट सञ्चालनहुने बसहरु व्यवस्थित रुपमा सञ्चालनको अपेक्षा गरेको नगर प्रमुखले बताउनु् भयो । 

प्रतिकृया दिनुहोस

ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा महोत्सव

भैरहवा फागुन ३,   रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुरमा ओमसतिया कला, संस्कृति, खेलकुद तथा कृषि प्रबर्धन महोत्सव–२०७५ शुरु भएको छ

लुम्बिनी बोर्डिङमा खेल महोत्सव सम्पन्न 

  फागुन , ३  बुटवल ३ सहस्रपथमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको खेल महोत्सव २०७५ सम्पन्न भएको छ । विद्यालयले २५ बर्ष पार गरेको रजत महोत्सवका अवसरमा

अनटिएफ अवार्डको तयारी पुरा

बुटवल, १ फागुन     युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन (अनटिएफ)ले अनटिएफ अवार्ड वितरण कार्यक्रमको तयारी पुरा भएको छ ।   अवार्ड