ताजा खबर

पत्रकारको न्यूनतमपारिश्रमिक बढ्यो,

सरकारले श्रमजीवीपत्रकारको न्यूनतमपारिश्रमिक २५ प्रतिशतले बढाएको छ । मन्त्रिपरिषद्को आजको बैठकले पत्रकार तथा सञ्चार संस्थामाकामगर्ने सबै पत्रकार÷कर्मचारीको लागि २५ प्रतिशतका दरले पारिश्रमिक बठाउने निर्णय गरेको हो । आगामीकाक्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतमपारिश्रमिक बढाएको बैठकपछि सरकारकाप्रवक्तागोकुलप्रसादबाँस्कोटाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । श्रमजीवीपत्रकारले हालन्यूनतम १९ हजार ५०० पारिश्रमिकपाउदै आएकाथिए । अबदेखि न्यूनतमतलब २४ हजार ३ सय ७५ हुनेछ । मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थाको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्तगर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

सिद्धार्थ उधोग बाणिज्य संघले भैरहवामा मंसिर २० गते देखि लुम्बिनी राष्ट्रिय महोत्सव गर्ने ।

भैरहवा असोज २५,  सिद्धार्थ उधोग बाणिज्य संघले भैरहवाले मंसिर २० गते देखि लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ आयोजना गर्ने भएको छ । सिदार्थनगर उधोग

लुम्बिनी मल्टीप्रपोज एग्रिकल्चर बुटवलमा

                              प्रदेश नम्बर ५ की भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अवको ५ बर्षमा उत्पादनलाई दोब्बर बढाउने

सियारी गांउपालीका वडानं ७ अमवामा निशुल्क आंखा शिबिर सम्पन्न

भैरहवा असोज २५, बिश्व दृष्टी दिवसका अवसरमा लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान श्री रण अम्बिका आंखा अस्पताल रुपन्देहीले सियारी गांउपालीका वडानं ७